प्रदेश

हुम्लामा पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु

पहिरोले घर पुर्दा हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । खार्पुनाथ गाउँपालिका-५, खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पुरिँदा उनको परिवारका ६ […]

सुजिता भण्डारीको हत्या कि आत्महत्या ? अपहरणबारे अन्योल

काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारी ९ दिनअघि घरबाट निस्किएकी थिइन् । दिदी कविताका अनुसार अघिल्लो दिन साँझ उनले सब्जी लिन […]

सुजिता मृत्यु प्रकरण : निष्पक्ष छानबिन माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेर राजमार्ग अवरुद्ध […]

मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो

गोरखा । मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवत–जावत बन्द भएको छ । गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले […]

अघि बढ्दै कालिगण्डकी–तिनाउ डाइभर्सन

कालिगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाले गति लिने भएको छ। बुटवलमा कार्यालय स्थापना भएसँगै अब आयोजनाले गति लिने भएको हो। कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र […]

सेनाका जवान गोली लागेर गम्भीर घाइते

पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् । पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु […]

मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो

मनाङ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी […]

लमजुङको दोर्दी खोलाले हिलेबजारका १५ घर बगायो

लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ । जलविद्युत बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ । […]

  सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवतीमा बाढीले ५० जना बेपत्ताको आशंका, हेलम्बुमा रहेको सेना, सशस्त्र र नेपाल प्रहरीको क्याम्प बगायो

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५० जनाभन्दा बढी बेपत्ता हुनुका साथै हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ। यसै […]

मनाङमा लगातारको वर्षापछि बाढी : बेलिब्रिज र विद्युत्‌गृह बगायो, गाउँ डुबानमा

मनाङ । मनाङमा लगातारको वर्षापछि बाढीआएको बाढीले  बेलिब्रिज र विद्युत्‌गृह बगाएको छ । सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज र […]