समाचार

रसुवागढी नाकाबाट १० हजार अक्सिजन सिलिण्डर आयात

कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् । चीन सरकारको […]

गण्डकीको मन्त्रिपरिषद् : दीपक मनाङेसहित चार विना विभागीय मन्त्री

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त, गुरुङले दिए बधाई

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त […]

रामेछापको खनियापानीमा खानेपानी आयोजना अलपत्र

रामेछापको सुनापती गाउँपालिका–५ को खनियापानीमा रहेको खानेपानी आयोजना अलपत्र परेको छ । स्थानीय लुभुखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको लाम्पाते खानेपानी आयोजना […]

२४ घण्टामा ३३८४ जना संक्रमित थपिए, कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु

गत २४ घण्टामा ३३ सय ८४ जना कोरोना संक्रमित थपिएका छन भने  संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक […]

काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिए

प्रधानमन्त्रीविरुद्ध वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले शुक्रबार  दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् ।  शनिबार  सभामुखसँग समय मागेर प्रदेश सभाको बैठक सुरु भए […]

साना तथा मझौला व्यवसायीलाई लक्षित सरकारको कर्जा नीति बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

फोटो पसलद्धारा आयोजित साना तथा मझौला व्यवसायीलाई लक्षित सरकारको कर्जा नीतिको विषयमा भर्चुयल अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ । फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले सहजीकरण […]

डोटीमा जिप दुर्घटना हुँदा चालकक हुकुम शाहको मृत्यु

डोटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढीबाट कुखुराका चल्ला बोकेर बाजुरा जाँदै गरेको सु.प.प्र.०१००च २६१५ नं. को जिप शुक्रबार बिहान दिपायल सिलगढी […]

मोडेल निशा घिमिरेको उपचार नर्भिक अस्पतालले गरिदिने

दुर्घटनाबाट गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी कलाकार तथा मोडल निशा घिमिरेको नर्भिक अस्पतालले नि:शुल्क उपचार गरिदिने भएकाे छ । २०७५ सालमा भारतको देहरादुनमा मोडलिंगमा डिप्लोमा अध्ययन गर्न […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभाको सबभन्दा ठूलो दलको […]