अखबारपत्र:काठमाडौँ,माघ २७ ।– प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग आयोगमा पुगेका छन् ।
आयोगले यसअघि माघ १६ गते नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । सो छलफलमा नेकपाको ओली पक्षका दोस्रो तहका नेताहरु पुगेर छलफल गरेपनि प्रचण्ड(नेपाल पक्ष भने सो दिन छलफलमा भाग लिएनन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विवाद र आउँदो वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली आयोग गएका हुन् ।