देशको विभिन्न ठाँउमा भूकम्पको धक्का महसुस




देशको विभिन्न ठाँउमा भूकम्पको धक्का महसुस

अखबारपत्र, काठमाण्डौ भदौ ३१। देशको विभिन्न ठाँउमा भूकम्पको धक्का महसुस भएको छ ।  ५ बजे र १९ मिनेटमा गएको उक्त भूकम्पको धक्का देशको विभिन्न जिल्लामा महसुस गरिएको छ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर  ६ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौंसहित देशका अरू भागमा पनि महशुस गरिएको थियो। क्षतिबारे भने विस्तृत विवरण आइसकेको छैन।


प्रतिक्रिया