रामेछाप जिल्लाको उच्च पहाडी क्षेत्रमा भारी हिमपात




अखबारपत्र:रामेछाप, माघ २५ । — रामेछाप जिल्लाको उच्च पहाडी क्षेत्रमा यस वर्षको पहिलो पटक हिमपात भएको छ । जिल्लाको दोरम्बा गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुगंगा गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा हिउ परेको छ । यसै गरी दोरम्बा गाउँपालिकाको सैलुङ, निगुरे, दोरम्बा, अग्लेश्वर, सुनापती गाउँपालिकाको गाल्वा, सुनापती डाँडा लगायतको क्षेत्रमा हिमपात सुरु भएको छ ।


प्रतिक्रिया