काठमाडौंको मैतीदेवीस्थित पुलिस बिटमा चल्यो बालेनको डोजर

  • प्रकाशित : 1 वर्ष अगाडि
  • Sujan Kandel



dozer_in_policebit_maitidevi

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवीस्थित पुलिस बिटमाथि डोजर चलाएको छ। मैतीदेवी चोकमा अवस्थित पुलिस बिट पैदलयात्री हिँड्ने फुटपाथ ओगटेर बनाइएको टहराेमा बस्दै आएकाे थियो ।

काठमाडौं महानगरले सार्वजनिक जग्गा ओगटेर निर्माण गरिएका अव्यवस्थित संरचनामाथि डोजर चलाउँदै आएको छ । व्यक्तिगत आवासमा समेत महानगरले डोजर चलाएको भन्दै स्थानीयले मेयर बालेन्द्र साह र महानगरविरुद्ध आन्दोलन गर्दै आएका छन् ।


प्रतिक्रिया