बोल्ड एण्ड ब्यूटीफूल ‌भिजे तथा मोडल ओसिन




दभ्वाइस अफ नेपालकी होस्ट ओसिन यस्तो सुन्दर अवतारमा तस्बिर सार्बजनिक गरिन भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ ।

पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् । द भ्वाइस अफ नेपालमा सुसिल नेपालसँग कार्यक्रमको होस्ट गरेकी ओसिनलाई त्यही शोबाट धेरैले नोटिस गरे ।

सामाजिक सञ्जालमा सक्रिय रहने ओसिनलाई इन्स्टाग्राममा १ लाख ७९ हजारले फलो गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्वीरहरु शेयर गर्ने गर्छिन् ।

पछिल्लो समय युवाको मनमा बस्न सफल ओसिनका केही तस्वीर हेरौं:

 

 

 


प्रतिक्रिया