#कोरोना भाइरस

सरकारी अस्पतालको कोरोना संक्रमितलाई उर्दी : पहिले डिपोजिट, अनि मात्र उपचार

अखबारपत्र : काठमाडौं, कात्तिक  ४। सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा गरेसँगै सरकारको निर्णय सरकारी अस्पतालहरूले कार्यान्वयन गर्न थालेका छन् । सिभिल […]

चिनियाँ कम्युनिष्ट पार्टीसँग भोलि प्रचण्ड सहितका नेताले भर्चुअल छलफल गर्ने

अखबारपत्र, काठमाडौं, कात्तिक ३| चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग मंगलबार नेपालका नेताहरूले भर्चुअल छलफल  गर्ने भएका छन्। फ्रेन्डस् अफ सिल्क रोड नेपालले आयोजना गरेको छलफलमा पूर्वप्रधानमन्त्री […]

गगन थापाको प्रश्न प्रधानमन्त्रीलाई- सरकारको काम संक्रमित गन्ने मात्रै हो ?

अखबारपत्रः काठमाडौं, कात्तिक ३ । सरकार कोरोना संक्रमितको उपचारबाट पछि हट्दै गएपछि गगन थापाले प्रधानमन्त्रीलाई सरकारको काम संक्रमित गन्ने मात्रै हो ? भनेर प्रश्न गरेका […]

नेपालभर थप २९४२ जनामा कोरोना संक्रमण, उपत्यकामा १६९८ जना संक्रमित

अखबारपत्रः काठमाडौं, कात्तिक २ । २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्य १६९८ जना काठमाडौं उपत्यकाका छन् । देशभरका प्रयोगशालामा […]

जाडोमा कोरोना भाइरस तीव्र गतिमा फैलने वैज्ञानिकको चेतावनी

एजेन्सी – कोरोना भाइरस (कोभिड १९) को विषयमा केही अनुसन्धान बाहिरिएको छ । जाडोको मौसममा कोरोना भाइरसको अवस्थाको विषयमा विभिन्न अध्ययन अनुसन्धान भइसकेका छन् । यसै […]

देशभर एकैदिन ४३९२ जनामा कोरोना संक्रमण, मृतकको संख्या ७१५ पुग्यो

अखबारपत्रः काठमाडौं, असोज ३०। पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार […]

कोरोना हब बन्दै काठमाडौं उपत्यका

अखबारपत्रः काठमाडौं,असोज २९ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले […]

मन्थली नगरपालिकाको कार्यालय ६ दिनका लागि बन्द

अखबारपत्रः रामेछाप,असोज २८ । जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कार्यालय बन्द गरिएको छ । नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत् प्राधिकरणका एक, […]

नेपालभर कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

अखबारपत्र:  काठमाडौं, असोज २८।  । नेपालभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । काठमाडौंका ५, मोरङका ३, ललितपुर, भक्तपुर र […]

उपत्यकामा थप २ हजार १२९ जनामा कोरोना संक्रमण

अखबारपत्र :काठमाडौं, असोज २७ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ हजार १२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार […]