#कोरोना भाइरस

कोराना अपडेटः पछिल्लो २४ घण्टामा विश्वभर १० हजार बढीको मृत्यु

अखबारपत्र:काठमाडौँ, कात्तिक २७। विश्वभर कोरोनाको मृत्युदरमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७ संक्रमितको मृत्यु भएको विभिन्न तथ्याङ्क निकाल्ने संस्था […]

छठ पछि काठमाण्डौ उपत्यकामा कडा लकडाउन गर्न प्रस्ताव

अखबारपत्र:काठमाडौँ, कात्तिक २६। उपत्यका नगरपालिका फोरमले काठमाण्डु उपत्यकामा लकडाउन गर्न सुझाव दिएको छ । बुधबार फोरमले कोरोना भाइरस नियन्त्रण र रोकथामबारे सिसिएमसिलाई काठमाण्डु उपत्यकामा तिहारलगत्तै […]

कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ४२ हजारभन्दा बढीको मृत्यु

वासिङटन:कात्तिक २२। चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ४२ हजार १९४ व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले […]

कोरोना संक्रमित मनोज गजुरेलको अवस्था गम्भीर आईसियूमा भर्ना

अखबारपत्र:काठमाडौं, कात्तिक २१। कोरोना संक्रमित चर्चित स्ट्यान्डअप कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ ।कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका गजुरेललाई बलम्बुस्थित […]

२४ घण्टामा कोरोनाबाट थप २० जनाको मृत्यु, मृतकको संख्या १ हजार नाघ्यो

अखबारपत्र:काठमाडौं, कार्तिक १८।पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २० जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ […]

नगर प्रहरीको टोलीले ‘मेयरसापको आदेश’ भन्दै खुलामंचमा निःशुल्क खाना वितरणमा रोक

अखबारपत्र:काठमाडौं, कार्तिक १८। कहि नभएको जात्रा हाँडीगाउँमा । भोका जनतालाई केही अभियन्ताहरुले खाना खुवादा आफ्नो बेइज्जत भएको भनेर खाना खुवाउने अभियानमै रोक लगाएर महानगरपालिकाले अर्को […]

२४ घण्टामा थप २९३३ जनामा संक्रमण पुष्टि, थप २४ जनाको मृत्यु

अखबारपत्र: कास्की ,कात्तिक १७ ।पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । महिला ११७६ र पुरुष १७५७ जना गरी २९३३ […]

कोरोना अपडेट: थप २३ जनाको मृत्यु, संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९६० पुग्यो

अखबारपत्र:काठमाडौं,कात्तिक १६।नेपालमा पछिल्लो २४ घण्टामा २८२४ कोरोना संक्रमित थपिएका छन भने थप २३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको […]

देशभर २५०८ जनामा कोरोना संक्रमण हुँदा उपत्यकामा १३५७ संक्रमित

अखबारपत्र:काठमाडौं, कात्तिक १५। नेपालमा आज २ हजार ५०८ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ […]

२४ घण्टामा नेपालमा २ हजार ३६४ जनामा कोरोना संक्रमण,थप १७ कोरोना संक्रमितको मृत्यु

अखबारपत्र:काठमाडौं, कार्तिक १३।पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार […]