कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजनाको कार्यालय उद्घाटन भएपछि राम्दीपुलभन्दा तलका तटीय क्षेत्र तरङ्गित भएको छ । राम्दीदेखि देवघाटसम्मको करिब १०३ किलोमिटर तटीय क्षेत्रका वासिन्दा र स्थानीय तह […]