कोरोना संक्रमण

काठमाडौं उपत्यकामा अहिले सम्मकै अधिकतम संक्रमण, जोखिम बढ्दै

अखबारपत्र काठमाडौं, भदौ ३१।काठमाडौं उपत्यकामा ६७६ जना कोरोना संक्रमति थपिएका छन्। पछिल्लो २४ घण्टायता काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा संक्रमण पुष्टि भएको हो। […]