रामेछापमा नेपाली कांग्रेसका क्रियाशिल सदस्य पहिलेको भन्दा दोब्बर




रामेछापमा नेपाली कांग्रेसका क्रियाशिल सदस्य पहिलेको भन्दा दोब्बर

नेपाली कांग्रेस रामेछापको क्रियाशिल सदस्यको संख्या पहिलेको भन्दा दोब्बर थपिएको छ ।   रामेछाप कांग्रेसले जिल्लाको आठ वटै स्थानीय तहबाट यस पटक करिब ६ हजार नयाँ सदस्यता थप्दै क्रियाशिल सदस्यतको संख्या ११ हजार  पु¥याएको हो। अहिले रामेछाप कांग्रेसको क्रियाशिल सदस्यतको संख्या ११ हजार १ सय ८५ पुगेको छ । अझै जिल्लामा क्रियाशिल सदस्यताको संख्या केही बढन सक्ने बताइएको छ ।


प्रतिक्रिया