नेपाली कांग्रेस केन्द्रीय विभागहरु विस्तार




नेपाली कांग्रेस केन्द्रीय विभागहरु विस्तार

नेपाली काँग्रेसको पार्टी महाधिवेशन आउन केही समयमात्र बाँकी रहँदा नेपाली कांग्रेसको सचिव र सदस्यहरू मनोनयन गरिएको छ । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिमश्रावण २५ गते प्रेस विज्ञप्ति जारि गरि नेपाली कांग्रेस केन्द्रीय विभागहरुमा देहायका उपप्रमुख,सचिव, सदस्यहरु मनोनयन गरेका छन ।
संगठन विभाग — प्रमुख गोपालमान श्रेष्ठ, सचिवमा विनकुमार विश्वकर्मा ,सदस्य प्रगतिमान रञ्जित शंखर थापा, लगायतका सदस्यहरु मनोनित भएका छन। भने शिक्षा विभाग — प्रमुख हरिप्रसाद नेपाल, उपप्रमुखमा शेषनाथ अधिकारी चितवन ,सचिव डा. कृष्णप्रसाद पौडेल,कास्की सदस्य डा दिलिप पराजुली काठमाडौं सदस्य ,बद्रीनारायण चौधरी सुनसरी ।यातायात व्यवसायी समन्वय विभाग — प्रमुख महेन्द्र यादव, मुस्लिम विभाग — प्रमुख फरमूल्लाह मंसुर ,सचिव परवेज अन्सारी बारा ,सदस्य रामकृष्ण ढुंगेल रामेछाप , तराई–मधेश समन्वय विभाग — प्रमुख अजयकुमार चौरसिया सदस्य नारायण कार्की रामेछाप संघीय मामिला तथा प्रदेश समन्वय विभाग — प्रमुख रमेश रिजाल, सदस्य , महेश कार्की रामेछाप
वन, वातावरण तथा विपत व्यवस्थापन विभाग — प्रमुख अम्बिका बस्नेत
वन, वातावरण तथा विपत व्यवस्थापन विभाग — प्रमुख अम्बिका बस्नेत, उपप्रमुख गोविन्दबहादुर मल्ल सुर्खेत
स्थानीय तह समन्वय विभाग — प्रमुख अर्जुनप्रसाद जोशी
सदस्य भुवन खड्का रामेछाप मनोनित भएका छन ।


प्रतिक्रिया