झाँक्रीलाई लिन घरमै पुगे सादा पोशाकका प्रहरी




झाँक्रीलाई लिन घरमै पुगे सादा पोशाकका प्रहरी

अखबारपत्र:काठमाडौँ,माघ २९ । नेकपा प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीलाई महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाएकोमा नगएपछि उनलाई लिन घरमै सादा पोशाकका प्रहरी पुगेको छ

महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले सोधपुछका लागि बोलाएको भएपनि  आउन अस्वीकार गरेको बताए।


प्रतिक्रिया