लोकतान्त्रिक शैक्षिक परामर्स संघ (DECAN) को सल्लाहकार तथा नेपाली काँग्रेसका पार्टी, संघीय मामिला तथा प्रदेश समन्वय केन्द्रिय विभागका सदस्य महेश कुमार कार्की लाई पितृ शोक परेको छ । उनको बुवा कृष्ण बहादुर कार्कीको हिजो राती ८३ बर्षको उमेरमा निधन भएको हो । पारिवारीक स्रोतको अनुसार राती करिब ११ बजे आफ्नै निवास बालकोटमा हृदयघातका कारण उँहाको निधन भएको हो ।
उहाँको दाहसंस्कार आज विहानै पशुपति आर्यघाटमा गरिएको पारिवारिक स्रोतले बताएको छ ।
स्व.कृष्ण बहादुर कार्की बुबा प्रति हाम्रो पनि श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारमा हार्दिक समवेदना ।