भक्तपुरमा कोरोना संक्रमित बेखाल टोल सिल




भक्तपुरमा कोरोना संक्रमित बेखाल टोल सिल

 

कोरोना भाइरसबाट संक्रमित एकजना भेटिएपछि भक्तपुर थलाछें, बेखाल टोल सिल गरिएको छ । संक्रमित व्यक्ति बैंकका कर्मचारी भएको र सो कोरोना संक्रमित व्यक्तिलाई एम्बुलेन्सबाट दिउँसोनै अस्पताल लगिएको छ । ती व्यक्तिलाई अस्पताल लगिए पश्चात स्थानिय र प्रहरीको सहयोगमा टोल सिल गरिएको छ ।
स्थानियलाई अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन प्रहरी तथा स्थानिय प्रशासनले आग्रह गरेको छ ।


प्रतिक्रिया