२४ घण्टामा २९१८ जना संक्रमित थपिए, कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु




२४ घण्टामा २९१८ जना संक्रमित थपिए, कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु

गत २४ घण्टामा २९सय १८ जना कोरोना संक्रमित थपिएका छन भने  संक्रमणबाट थप  ५३  जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१४७ जना संक्रमणमुक्त भएका छन् । यसैगरी हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।

 


प्रतिक्रिया