काठमाडौं, भदौ २१। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना ।
संक्रमण भएसँगै ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् ।
तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि आफू क्वारेन्टिनमा बसेको पुष्टि गरे ।
‘मलाई संक्रमण भएको होइन, परिवारको सदस्यलाई संक्रमण भएपछि म क्वारेन्टिनमा बसेको हुँ’ मन्त्री ढकालले भने ।
क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको उनले बताए ।