राजनीति

काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिए

प्रधानमन्त्रीविरुद्ध वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले शुक्रबार  दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् ।  शनिबार  सभामुखसँग समय मागेर प्रदेश सभाको बैठक सुरु भए […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभाको सबभन्दा ठूलो दलको […]

क्यान्सर अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने सरकारको नियत : नेपाली कांग्रेस

नेपाली कांग्रेसले क्यान्सर अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राखेको आरोप लगाएको छ । सरकारले बजेटमा ल्याएको क्यान्सर संस्थानको अवधारणामा ३ […]

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । दिउँसो चार बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । मंगलबार पनि स्थायी […]

विवेकशीलका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर भएकाे छ । कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि नेता  थापालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको […]

एमाले उम्मेदवारलाई हराएर राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका […]

चीनले सहयोग गरेको सिलिन्डरमा मन्त्रीको फोटो टाँसेर सिलिण्डर बाँडियो !

बेला–बेला उट्पट्याङ भाषण गरेर चर्चामा आउने गरेका वनमन्त्री प्रेम आले अहिले नीला रंगका अक्सिजन सिलिण्डरमा आफ्नो फोटो टाँसेको तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ […]

कांग्रेस सभापति देउवाद्धारा सबैलाई संविधान रक्षाका लागि एकजुट हुन आह्वान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गर्नुभएको छ । […]

विपक्षी गठबन्धनको बैठक नयाँ बानेश्वरमा सुरु

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै रुष्ट बनेका विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । विपक्षी गठबन्धन पाँच दलका शीर्ष नेता छलफलमा जुटेका […]

ओलीद्वारा मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् ।  शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ […]