समाचार

देउवा सरकार आउने बितिकै पेट्रोल, डिजल र मट्टीतेलको भाउ ह्वात्तै घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।  निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको […]

थप २,६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र […]

हिन्दु संस्कारमा गाईको महत्व र वैज्ञानिक कारण

काठमाडौं –  गाई पवित्र र गुणी पशु हो, हिन्दूधर्म दर्शनले गाईलाई आमाको दर्जामा राख्दै आएको छ । गाईको पूजालाई हिन्दू धर्मले विशेष महत्व दिन्छ । […]

निषेधाज्ञा साउन १० सम्म, उपत्यका बाहिरबाट आएका सार्वजनिक सवारीलाई प्रवेश खुकुलो

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । बैठकमा उपत्यका बाहिरबाट आएका सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ । […]

नियुक्ति सच्चिएपछि , प्रधानमन्त्री देउवाले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्ति सच्चिएपछि पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु […]

देउवाले लिन मानेनन् शपथ, नियुक्ति सच्याउनुपर्ने अडान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै […]

थप २,३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ […]

मन्त्री चयनका लागि देउवा परामर्शमा,आन्तरिक छलफलमा दलहरू

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन्  […]

देउवाले बोलाए विपक्षी गठबन्धनको बैठक

कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनको बैठक बोलाएका छन् । सर्वोच्च अदालतले आफूलाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्दै संसद् पुनर्स्थापना गरेपछि देउवाले गठबन्धनको बैठक बोलाएको […]

भारतको उत्तर प्रदेशमा चट्याङबाट ४२ को मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा चट्याङको कारण ४२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार उत्तर प्रदेशमा आइतबार भएको भारी वर्षाको क्रममा चट्याङ पनि परेको […]