कोपा अमेरिका : चिलीलाई हराउँदै ब्राजिल सेमीफाइनलमा




काठमाडौं । चिलीमाथि संघर्षपूर्ण जित हात पार्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमीफाइनलमा पुगेको छ । शनिबार विहान भएको खेलमा १० खेलाडीमा सिमित ब्राजिलले चिलीलाई १–० गोल अन्तरले हराएको हो ।


प्रतिक्रिया