सेलिब्रेटी एस्ट्रोलोजर नवराज भट्ट (भट्ट गुरु)को ASTRO SERVICE




सेलिब्रेटी एस्ट्रोलोजर नवराज भट्ट (भट्ट गुरु) पछिल्लो समय यो नाम तपाई हामीहरु बिच चर्चित बन्दै गएको छ ।

यिनै ज्योतिषी अहिले कोरोनाको समयमा बिहान ८ बजे देखी ९ बजे सम्म निशुल्क रुपमा आम मानिसहरुलाई Astro Service  दिइरहेका छन ।

आफुले जानेको विषयको जानकारी अरुलाइ गराउनु र अरुले जानेको विषय सिक्नुनै अशल मान्छे हुनुको परिचय दिनु हो । सबैले यसरीनै समन्वयको भावना राख्योभने समाजमा सामाजिक र साँस्कृर्तिक विकृति आउदैन शान्ति अमन्चयनअमनचयनको लागि भौतारि रहनु पनि पर्दैन ।

उनले विभिन्न टि.भी युट्युव, सोसियल मिडिया फेसबुक को माध्यम बाट जनता लाई मार्ग दर्शन गर्ने काम गर्दै आएका छन । डिसहोमको रमाइलो टि.भी च्यानल मार्फत हेल्लो गुरु ( Hello Guru ) नामक कार्यक्रम उनको चर्चित कार्यक्रम मध्यको एक हो । उनको यो कार्यक्रम आईतवार देखी शुक्रबार सम्म दैनिक १ घण्टा  लाइभ (प्रत्यक्षरुपमा) कयौ दर्शकको जन्मकुन्डली बिश्लेषण गर्दै आएका छन ।

साताको एक दिन शनिबार भने उनी नेपालका विभिन्न ख्यातिप्राप्त व्यत्तित्वहरु कलाकार,नेता , समाजसेवी आदिलाई टि.भी स्टुडियोमै प्रत्यक्ष बोलाएर उनीहरुको  जन्म कुन्डली बिश्लेशण गर्ने गर्छन ।

जसले जे सक्छ त्यहीनै दिने हो म सँग भएको ज्ञान यो लकडाउनको बेलामा अरु लाई बाड्न चाहन्छु । ज-जसलाई आफ्नो भविष्य को बारेमा बुझ्न इच्छुक हुनुहुन्छ बिहान ८ देखी ९ बजे सम्म  कल गरेर फ्री मा बुज्न सक्नु हुनेछ । जसका लागि ९८५१२६२६४२ सम्पर्क नम्बरमा कल गर्नसकिने छ यो यो सेवा केवल  ३१ गते सम्म को लागि सिमित रहेको ज्योतिष भट्टले अखबारपत्रसँग भने।


प्रतिक्रिया