देउवालाई भेट्न बूढानीलकण्ठ पुगे माधव -प्रचण्ड




नयाँ सरकार गठनको समय छोटिंदै जाँदा दलहरुको दौडधूप हुदैगर्दा माधर र प्रचण्ड देउवा निवास पुगेका छन । प्रचण्डसँग नेता नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् ।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भएको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि प्रचण्डसहित माधव नेपाल र  उपेन्द्र यादव लगायतलाई पनि बोलाएका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आव्हानलाई असंवैधानिक भनेको छ ।


प्रतिक्रिया