महिला लघुवित्तको सेयर बाँडफाँड, १५ लाख आवेदकको हात खाली




अखबारपत्र: काठमाडौं, फागुन १४ ।  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ। माघ ३० देखि फागुन ५ गतेसम्म बिक्री खुला भएको कम्पनीको सेयर आज शुक्रबार बाँडफाँड भएको हो।

 

लघुवित्तले कुल ४ लाख कित्ता सेयर निष्कासन गरेको थियो। जसमध्ये ५ हजार कित्ता कर्मचारीलाई र २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो।


प्रतिक्रिया