देशमा राजनैतिक उद्योगमात्र फस्टाएको छ : हरिवंश आचार्य




अखबारपत्र:काठमाडौँ,फागुन  ११ । हरिवंश आचार्यले देशमा राजनैतिक उद्योगमात्र फस्टाएको बताएका छन ।

‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भ घोषणाको पत्रकार सम्मेलनमा बोल्दै आचार्यले राजनैतिक उद्योगमात्र फस्टाए देशको उद्योग कलकारखाना धरासायी हुदै गएको बताए हुन ।
राजनिति गर्नेहरु अरबपति खरबपति भएका छन तर उद्योगपतिहरु उद्योग बन्द गरेर बस्नु परेको अवस्था छ आचार्यले बताए

लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले नेपालमा पहिलो पटक फोर के टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

काठमाडौंका नक्सालस्थित मेरियट होटलमा जारी घोषणा सभामा सञ्चारकर्मी लामिछानले ‘ग्यालेक्सी फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएको घोषणा गरेका हुन ।


प्रतिक्रिया