संसारकै सबैभन्दा सुन्दर अभिनेत्री जसको चर्चा विश्वभर




एजेन्सी । हलिउड अभिनेत्री एरियल विन्टर शारीरिक बनोटकै कै कारण  विश्वभर चर्चामा छिन् ।  २० बर्षीय अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छैनन्  उनको आवाज पनि त्यतिकै मिठो छ । सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलको तस्विरले विश्वभर अहिले  हंगामा मच्चाएको छ । रुपमात्र नभएर  सुन्दर अभिनय कलाका कारण उनको हरेक फिल्महरु हिट हुने गरेका छन् । एरियल अभिनित  प्रायः चलचित्रले दर्शकको मन जित्न सफल भएका छन् ।  पछिल्लो समय उनले आफूलाई मन पर्ने फिल्ममा मात्र अभिनय  गर्न थालेता पनि आफु निकै व्यस्त हुने थालेको बताएकी छिन । हेरौ उनका केही तस्वीरहरु:

 


प्रतिक्रिया