फुटबल आइकन डिएगो माराडोनाको ६० वर्षको उमेरमा निधन




अखबारपत्र : एजेन्सी – मंसिर १०। फुटबलका सर्वश्रेष्ठ खेलाडी मध्ये एक डियागो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएको छ । म्याराडोनाको ह्रदयघातबाट मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । केही दिन अघि मात्र उनी अस्पतालबाट डिर्चार्ज भएका थिए । शल्यक्रिया भएको दुई हप्ता पछि उनको घरमैं निधन भएको हो ।

 

 


प्रतिक्रिया