सूचना प्रविधि

नेपालको आफ्नै भू–उपग्रह

अखबारपत्र:काठमाडौँ,फागुन ५ । सरकारले भौतिक पूर्वाधारका साथै मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राख्दै आउँदो दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको […]

गुगलले सुरु गर्‍यो नयाँ फिचर,अब युट्युबबाटै किनमेल

काठमाडौं । इन्टरनेट जाएन्ट गुगलले आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म युट्युबबाट दर्शकले सिधै शपिङ गर्न सक्ने गरी नयाँ फिचरको परीक्षण सुरु गरेको छ । युट्युबले आफ्नो […]

तीन लाख भन्दा बढीले डाउनलोड गरे ‘नागरिक एप’

अखबारपत्र:काठमाडौँ, माघ ७ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । […]

ब्यालेन्सको ख्याल गर्नुस, नत्र टेलिकमले अर्कै व्यक्तिलाई दिन्छ तपाईंको मोबाइल नम्बर

नेपाल टेलिकमले आफ्ना सिमकार्डको अवधिबारे थप प्रष्ट पारेको छ । प्रयोग गरिरहेको सिम बन्द भई अन्य व्यक्तिलाई समेत प्रदान गर्न थालिएको र यसमा सर्वसाधारणले प्रश्न […]

सकियो विमानको युग : गन्तव्यमा पुर्याउने अति तिव्र गतिको हाइपरलूपको सफल परीक्षण

अखबारपत्र:काठमाडौँ, कात्तिक २७। कुनै समय मानिसले कल्पना गर्थे होला शास्त्रहरुमा लेखिए अनुसारका काल्पनिक (पुष्प) विमान भए, देवताहरु जस्तै केही समयमा नै एक ठाउँबाट अर्को ठाउँमा पुग्न […]

याहू ग्रुप १५ डिसेम्बरबाट बन्द हुँदै

अखबारपत्रः काठमाडौं, कात्तिक २ । बहुचर्चित वेब सेवा कम्पनी याहुको “याहु ग्रुप्स” आउँदो मङ्सिर ३० (१५ डिसेम्बर) गते देखि बन्द हुने भएको छ । याहु ग्रुप्सले सोमबार […]

गुगलले गर्यो २ सय ४० वटा एन्ड्रोइड एपमाथि प्रतिबन्ध

काठमाडौं । गुगलले आफ्नो प्ले स्टोरबाट करीब अढाइ सय वटा मोबाइल एपहरुलाई प्रतिबन्ध लगाएको छ । एन्ड्रोइड एपमा रहेका ती एपले प्रयोगकर्तामाथि अनधिकृत हर्कत गरेको […]

फेसबुकले शुरु गर्यो नेपालका ७५ सय सार्वजनिक स्थलमा फ्रि-वाइफाइ सेवा

 काठमाडौं,२२ असोज। नेपालमा फेसबुकले  ‘एक्सप्रेस-वाइफाइ’ सेवा सुरु भएको घोषणा गरेको छ।   नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले फेसबुकसँग सहकार्य गरेको जानकारी बिहीबार पत्रकार […]

निःशुल्क वाइफाइ परियोजनामा नेपाल भित्रियो फेसबुक,’वर्ल्डलिंकसँग सहकार्यमा १० हजार स्थानमा निःशुल्क वाइफाइ

काठमाडौँ — सामाजिक सञ्जाल फेसबुक सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पुर्‍याउने परियोजनामार्फत् नेपाल भित्रिएको छ । विकासोन्मुख मुलुकमा इन्टरनेट पहुँच बढाउने फेसबुकको परियोजना एक्सप्रेसवाइफाई मार्फत् फेसबुक नेपाल […]

युट्युबले भारतमा टिकटकजस्तै फिचर भएको भिडियो एप ल्याउँदै

अखबारपत्र, काठमाडौं, भदौ ३१। युट्युबले भारतमा लोकप्रिय भिडियो एप टिकटकजस्तै फिचर भएको एप ल्याउने भएको छ । युट्युब सर्ट्समा १५ सेकेण्डको भिडियो बनाउन मिल्नेछ र […]