राजनीति

केपी शर्मा ओली लाई भेट्न बिहानै बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । बुधबार बिहानै ओली निवास बालकोटमा दुई नेताबीच […]

महाअभियोगलाई राजनीतिक हतियार बन्न नदिन उपायको खोजी

काठमाडौं । संवैधानिक पदाधिकारीविरुद्ध दर्ता हुने महाअभियोगबारे संसदले निश्चित समयसीमाभित्र निर्णय लिनुपर्ने व्यवस्था राख्न दलहरु सहमत भएका छन् । नियमावली मस्यौदा समितिको बुधबार बसेको बैठकमा […]

गठबन्धन बचाइयो भने चुनावपछि दुई तिहाइको सरकार बन्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान, राष्ट्रियता र गणतन्त्रका पक्षमा हुनेहरूसँग मोर्चा बनाएको बताएका छन्। यो गठबन्धनले प्रतिक्रान्ति रोक्ने, प्रतिगमन हुन नदिनेसमेत उनले […]

नेपाली काँग्रेस रामेछापका युवा नेता विष्णु श्रेष्ठद्धारा प्रदेश प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा

नेपाली काँग्रेस रामेछापबाट प्रदेश प्रतिनिधि पदका लागि युवा नेता विष्णु श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा […]

रामेछापमा नेपाली कांग्रेसका क्रियाशिल सदस्य पहिलेको भन्दा दोब्बर

नेपाली कांग्रेस रामेछापको क्रियाशिल सदस्यको संख्या पहिलेको भन्दा दोब्बर थपिएको छ ।   रामेछाप कांग्रेसले जिल्लाको आठ वटै स्थानीय तहबाट यस पटक करिब ६ हजार नयाँ […]

प्रधानमन्त्री देउवा बालुवाटार प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । शुक्रबार बिहान ९:५७ बजे देउवा बालुवाटार प्रवेश गरेका हुन् । गत मंगलबार प्रधानमन्त्री नियुक्त भए […]

नियुक्ति सच्चिएपछि , प्रधानमन्त्री देउवाले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्ति सच्चिएपछि पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु […]

देउवाले लिन मानेनन् शपथ, नियुक्ति सच्याउनुपर्ने अडान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै […]

मन्त्री चयनका लागि देउवा परामर्शमा,आन्तरिक छलफलमा दलहरू

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन्  […]

देउवाले बोलाए विपक्षी गठबन्धनको बैठक

कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनको बैठक बोलाएका छन् । सर्वोच्च अदालतले आफूलाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्दै संसद् पुनर्स्थापना गरेपछि देउवाले गठबन्धनको बैठक बोलाएको […]